फेवा तालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ । सारङकोटबाट उडेका राेमानीयाका नागरिक ४२ वर्षीया एड सिजरकाे फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले
सर्लाही सदरमुकाम मलंगवामा शनिबार राति अज्ञात समूहले गोली हानी एक जनाको हत्या गरेको छ। गोली लागेर मलंगवा नगरपालिका २ का ३१