पशुपति सर्माकाे लुट कान्छा लुटमा बन्याे यस्तो कमेडी सिरियल!अन्तिम सम्म हँसाएरै मर्ने भिडियो हेरौ



हाम्रो इकोनोमि

 

पछिल्लाे समयमा टेलि सिरेल अाउने कम्पुटिसन तेसै भिडमा गायक तथा सर्जक असिम कुमार कटुवाल पनि सिरेल तिर ढल्किऐका छन पछिल्लाे समयमा बिबाधित पशुपति शर्माकाे गित लुटना सके लुट कान्छामा अाधारित सिरेल लिऐरा अाऐका छन

सन्दिप थापाकाे निर्देशनमा गफै त हाेनि बा नामक सिरेल मा छ्यङ्कन कृष्ण पाण्डेले गरेका छन भने शुसिला निरौला बिम्लि भिम के सि असिम कुमार कटुवाल सन्दिप थापा रेल कुमार तमाङ साधना खत्रि निराेज खड्का बिपु महत किश्वर सुवेदी नकुल प्रनामि लगाऐत का कलाकारलाई देख्न सकिन्छ हेरौ उक्त कमेडी सिरियल

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...