फेसबुकले उठायो अहिलेसम्मकै कठोर कदम, अब यस्तो परिवर्तन
अहिले विश्वभरी चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुकले नयाँ घोषणा गरेको छ । कम्पनीका अनुसार अब फेसबुकमा कुनै पनि अश्लील सामाग्री चर्चामा रहने छैनन् । केही दिन पहिले लामो समय बन्द हुन पुगेको फेसबुकले पछिल्ला वर्षहरुमा सर्वाधिक आलोचना खेप्नु परेको