पशुपति शर्मा काण्ड सेलाएको महिनौ दिन पछी सिता श्रेष्ठले फेरी सरकारलाई दीईन यस्तो चेतावनी,के भनिन सिता श्रेष्ठले(भिडियो)



हाम्रो इकोनोमि

 

पछिल्लो समय सरकारको कदमलाई कलाकारहरुले आक्रोश व्यक्त गर्न थालेका छन।सृजना बाटनै कडा प्रहार गरिरहेको यही पेरिफेरिमा फेरी चर्चित लोक गायक सुर्य खड्काले जापानबाटनै सरकारको कार्यलाई खबरदारी गरेका छन।

एक लोकप्रिय गायिका सिता श्रेष्ठ र अर्का लोकप्रिय गायक सुर्य खड्काको आवाजमा सरकारलाई चुनौती दिदै “लागिहाला छेउ सरकार’बजारमा ल्याएका छन।शिब अखेलिको उत्कृष्ट शब्द र खेम सेन्चुरीको लय रहेको उक्त गीतले समाजमा देखिएको विकृतिलाई हटाउने पक्का देखिन्छ।

जनताले सोचेको पुरा न भएको बिषयलाई जोडेर युवालाई सरकारले एक पटक समय दिनु पर्ने संदेश गीतमा छ।

सरकारले सोछे जस्तो काम गर्न सकिरहेको छैन । यस्तै बिकृती र निराशालाइ लिएर यो गीत तयार पारिएको छ ।

जनताले बोलेको जनताले भन्नै खोजेको कुराहरु गीतले बडो उत्कृष्ट रुपमा उठाएको छ ।गीतलाइ स्मृति तिमिल्सिनाले उत्कृष्ट निर्देश गरेकी छन ।

गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । समाज परिबर्तनमा यस्ता गीतले निकै महत्त्वपूर्ण भुमिका खेल्ने जानकार हरु बताउछन ।

गीत सार्बजनिक भए पछि हामी संग कुरा गर्दै निर्माण युनिटले गीतले सबै बाट सकारात्मक प्रतिक्रिया पाउनेमा आफुहरु आशाबादी रहेको बताउनु भयो ।

सुर्य खड्काको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको सो हाम्रो तर्फबाट पनि सफलाताको शुभकामना ।
अब हेरौ सो गीतको पुरै भिडियो

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...