खबर सुन्दापनि धेरैलाई अचम्म लाग्छ । तर यो सत्य हो । भारत यस्तो देश हो जसको कुन भूमिमा के भइरहेको छ थाहाँ पाउँदा अर्को ठाँउकै मानिस चकित पर्छन । विश्वकै धेरै भूगोल भएको यो देशमा जनसंख्यापनि धेरै छ ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध घोषणा गरेर कडाइ गरिरहेका बेला प्यूठानमा यो समूहका एक कार्यकर्ता आमरण अनसन बसेका छन् ।