रबिले भन्दा कडा बिरोध बाबुरामले गरे, “प्रचण्ड नेपालको सबैभन्दा भ्रष्ट र पाखण्डी’ (भिडियो)



हाम्रो इकोनोमि

 

काठमाडौं। प्रचण्ड नेपालको सबैभन्दा भ्रष्ट र पाखण्डी ब्यक्ति भएको अभिब्यक्ति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक समारोहमा दिएका छन् । आफू तत्कालीन माओवादी पार्टीबाट बाहिरिएपछि नयाँ सङ्गठन निर्माणको सिलसिलामा माओवादीका असन्तुष्ट कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा केही वर्षअघि बाबुरामद्वारा दिइएको भाषण यतिबेला चर्चामा छ ।

सो भाषणमा आफुले माओवादी पार्टी परित्याग गर्नुको कारण स्पष्ट गर्दै बाबुरामले भनेका छन्– ‘लडाकुहरूको नाममा राज्यबाट प्राप्त अर्बौं रुपैयाँ प्रचण्डले हामी कसैलाई जानकारी नै नदिई हिनामिना गरे ।

 

टेलिकम्युनिकेसनमा बीस अर्बको भ्रष्टाचार भएको र प्रचण्डले आफ्ना मानिसलाई सञ्चारमन्त्री बनाउनुको कारण पनि खुल्यो, पीएलको हतियार बेचेर रकम असुल्ने प्रयाससमेत प्रचण्डबाट भयो ।’ प्रचण्डको सक्कली अनुहार छर्लङ्ग बनाउने बाबुरामको अभिव्यक्ति आम जानकारीको निम्ति ‘नेपाली माया’बाट भिडियो साभारसहित यहाँ प्रस्तुत गरिएको छ–

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...