बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालीहरुबारे यस्तो भनिन्



हाम्रो इकोनोमि

 

भारतमा मात्रै नभई विश्वभर मनिषा कोइराला एकदमै चर्चित नाम हो । बलिउडमा आफ्नो कलाले छाप छोड्न सफल कोइरालाले नेपाली फिल्म निर्मातालाई ब्यवसायिक भन्दा सृजनात्मक हुन सुझाव दिनु भएको छ । पछिल्लो समय साउथ इन्डियन फिल्ममा ब्यस्त रही हालै नेपाल फर्किएकी कोइरालाले नेपाली चलचित्रको विकासको बारेमा बोल्दै सिर्जनात्मक बन्नु पर्नेमा जोड दिनु भएको हो ।

 

मनिषाले चलचित्र राम्रो बन्न र अन्तर्राष्ट्रिय स्तरमा पुग्नको लागि सृजनात्मकताले ठूलो भुमिका खेल्ने र थोरै लगानी भएका चलचित्रले पनि राम्रो अवसर पाउनेमा आफु विश्वस्त रहेको कुरा पनि स्पष्ट पार्नु भएको छ । राम्रो कथावस्तु र राम्रो टिम भेटे मुलधारको नेपाली चलचित्रमा आफू काम गर्न तयार रहेको समेत्त जानकारी गराउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...