औँठिको सट्टा औँलामा रिबन लगाएर विवाह गरेको १ घण्टामा छोरी जन्मिएपछि…



हाम्रो इकोनोमि

 

अमेरिकामा एक जोडीको भने विवाह भएको १ घण्टामै बच्चा जन्मिएको छ ।

त्यो पनि एक नगरका मेयरले उनीहरुको विवाह गराईदिएका छन् ।

मेरी र गाबेले विवाह भएको एक घण्टापछि बच्चा जन्माएका हुन् ।

इन्डियाना, साउथ बेन्डका मेयर पेटे बुटिगिगले उनीहरु दुवै जनाको विवाह गराईदिए ।

अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए र एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।

त्यसपछि मेरीले डाक्टरसँग समय लिएर छोरीलाई जन्म दिईन् ।

जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी गराएका छन् ।

उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ ।

नवविवाहित र नयाँ आमा–बुवालाई बधाई ।

जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...