समाचार

चैत्रमापनि भारी हिमपात, एसईई परीक्षार्थी समस्यामा

  चैतको दोस्रो साता कट्न लाग्दापनि भारी हिमपात भएपछि स्थानीयलाई चकित पारेको छ । पुनः हिमपात भएपछि जीवन कष्टकर बनेको छ । हिमपातपछि एसईई परीक्षाका परीक्षार्थी समस्यामा परेका छन् । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको