समाचार

बार एसोसिएसन चुनाव : प्रगतिशीलका श्रेष्ठ ५२ मतले अगाडि

  नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील (वामपन्थी) र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ५२  मतले अग्रता लिएका छन्। श्रेष्ठले दुई हजार सात सय ५७ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका