समाचार

यी महिला जसले विश्वकै सबैभन्दा महंगो डिर्भोस सम्भव गराईन्

  विश्वको सबैभन्दा महत्वपुर्ण र महंगो सम्बन्ध विच्छेद भएको केही समय वितेको छ । टिभी एंकर लरेन सान्चेज तथा उनका पति प्याट्रिक वाइटसेलले शुक्रबार सम्बन्ध विच्छेदनको आवेदन दिएका छन् । लरेन विश्वकै धनी व्यक्ति जेफ बेजोससँगको सम्बन्धमा रहँदै आएकी छन्