समाचार

मलाई माफ गरिदेउ, ‘मैले तिम्री श्रीमतीको हत्या गरेँ’

  एकतर्फी प्रेममा असफल व्यक्तिले महिलाको घाँटी थिचेर हत्या गरेका छन् । यतिमात्र होइन, घटनापछि ती व्यक्तिले महिलाको श्रीमानलाई फोन गरेर यसको सूचना पनि दिए । साथै, हत्याका लागि उनले माफी पनि मागे । भारतमा यो घटना शनिबार भएको हो