खुःशीको खबर : अचानक अपत्यारिलो तरिकाले घट्यो सुनको मुल्य !
आज नेपाली बजारमा सुनको मुल्य अचानक घटेको छ । आज नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको छ । मंगलबार सुनको