विवाहको खबर भाइरल भएपछि मलाइकाले दिइन यस्तो प्रतिकृया !



हाम्रो इकोनोमि

 

अहिले बलिउडमा मलाईका अरोडा र अर्जुन कपुरको सम्बन्धको चर्चा चुलिएको छ ।

उनीहरु यही महिनाको १९ तारिखमा विवाह गर्न लागेका खबरहरु सार्वजनिक भएको धेरै समय भएको छैन ।

उनीहरुले एक अर्कालाई प्रेम गर्छन र डेट पनि गरिरहेका छन् भन्ने हल्ला सुरु भएको छ ।

अभिनेता सलमान खानका भाई अरबाज खानसँग सम्बन्ध विच्छेद पछि नायिका मलाईकाले अर्जुनसँग डेट गरिरहेका खबर आएका छन् ।

यो बिचमा उनीहरुले आफुहरुको सम्बन्धको बारेमा समयसमयमा प्रतिकृया दिदै आएको भए पनि उनीहरुले विवाहको खबरबारे भने आधिकारीक धारणा दिएका थिएनन् । अहिले मलाईका आफैले विवाहको बारेमा मुख खोलेकी छिन् ।

उनले एक च्याट शो मा कुरा गर्दै विवाहको खबर गलत्त भएको भन्दै विश्वास नगर्न अनुरोध गरेकी छिन् ।

उनका अहिले एक १७ वर्षका छोरा रहेका छन् । उनी अरबाज खान र मलाईका अरोडाको सम्बन्धबाट जन्मिएका हुन् ।

सम्बन्ध विच्छेदपछि मलाईका मात्र नभई अरबाजले पनि विवाह गरेका छैनन् । तर उनीहरु अहिले सम्बन्धमा रहेको जनाइएको छ ।

मलाईका अर्जुनसँग छिन भने अरबाज जॉर्जिया एंड्रियानीसँग सम्बन्धमा रहेको खबर आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...