अहिलेसम्मकै ठूलो आगलागी : विश्वले नै ठूलो मुल्य चुकाइरहेको छ



हाम्रो इकोनोमि

 

विश्वको एक सभ्यताको रुपमा रहेको पेरीसमा ठुलो आगलागी भएको छ । शहरको सबैभन्दा प्रतिष्ठित स्थलहरुमा एक मानिएको पेरिसको नाट्रे डेम गिर्जाघरमा आज आगलागी भएको छ । यो आगलागीको कारण खुल्न सकेको छैन तर पुनरुत्थान कार्यसँग सम्बन्धित हुन सक्छ ।

अहिले सामाजिक सञ्जालमा यस्ता केही डरलाग्दा तस्वीरहरु भाइरल भएका छन जसले के देखाउँछन भने आगलागी निकै भयावह भएर आएको छ । सामाजिक सञ्जालमा देखिएका तस्वीरहरुमा ८५० वर्ष पुरानो उक्त गिर्जाघरको टुप्पोबाट आगोको ज्वाल निस्केको देखाइरहेको छ ।

कुनै मानविय क्षति भए नभएको कुनै जानकारी आएको छैन । तर अधिकारीहरुका अनुसार यो आगलागीमा ठुलो क्षति भएको हुनुपर्दछ । सोमवार पवित्र सप्ताहको सुरुवात हो, आज सबै भन्दा व्यस्त समय हो ।

घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुख व्यक्त गर्नुभएको छ । यो आगलागीबाट विश्वले खास गरेर फ्रँनसले ठुलो मुल्य चुकाउँनुपर्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...