सिरहामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा तीनजनाको ज्यान गएको छ । सिरहाको लहान नगरपालिका १३ भोटियाटोल चाेक नजिक पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ बिस्कुट बोकी जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको स ९
अर्घाखाँचीमा सोमबार यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दर्जन बढी घाईते भएका छन। नेपाल समाचार पत्र