पछिल्लो समय विप्लव नेतृत्वको (नेकपा)का नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । यो बिचमा जिल्ला स्तरका एक नेतालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । प्रहरीले गएराति विराटनरबाट पार्टीका मोरङ जिल्ला सचिव नवराज भट्टराईलाइ नियन्त्रणमा लिएको हो ।
चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि