तस्विरमा हेर्नुहोस् संसारकै सबैभन्दा अनौठा महिलाहरु



हाम्रो इकोनोमि

 

संसारमा यस्ता मानिसहरु पनि छन् जसको शारीरिक वनावट अन्य मानिसभन्दा निकै भिन्न छ । यी मानिसहरु आफ्नो बनावटकै कारण विश्वमै चर्चित समेत छन् ।


युक्रेनकी मोडल भलेरिया लुक्यानोवा बार्बी डलजस्तै देखिन्छिन् । उनको शारीरिक बनावट बार्बी डलको जस्तै छ ।


संसारकै शक्तिशाली महिला हुन्, अनेटा फ्लार्कजिक । उनी जिममा २०० देखि ५०० किलो तौल उठाउन सक्छिन् ।

भारतकी ज्योती आमगेको उचाई मात्र २ फुट छ । उनी आफ्नो उचाईका कारण चर्चित छिन् ।

जर्मनीकी मिशेल क्युकेले संसारकै सबैभन्दा सानो कम्मर भएको कारण गिनीज वल्र्ड रेकर्डमा उनको नाम समावेश गरिएको छ ।

आशा मन्डेला लामो कपालको कारण सधैँ चर्चामा आइरहन्छिन् ।


२० वर्षकी एलिसनी सिल्वा संसारकै अग्ली युवती हुन् । उनको उचाई ६ फुट ९ इन्च छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...