समाचार

नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचन भोलि, कांग्रेसविरूद्ध व्यवसायीको समूह मैदानमा

  नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचन भोलि हुँदैछ । व्यवसायीको चुनाव भएपनि राजनीतिक रूपमा चर्चा र चित्रण गर्ने परिपाटीले यसपटक अलि बढी नै चर्चाको विषय बनेको छ । व्यवसायीको चुनावमा नेपाली कांग्रेसले संस्थागत रूपमै कांग्रेसको लेटरप्याडमा उम्मेदवार तोकेर निर्वाचनमा होमिएको