यस्तो बन्दैछ नेकपाको पोलिटव्यूरो, (सूचीसहित)
लामो वहस, छलफल र सकसपछि जिल्ला तहको नेतृत्व टुङ्गो लगाएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब पोलिटव्यूरो गठनको प्रक्रियामा लागेको छ । पार्टी एकताको ११ महिनापछि जिल्ला नेतृत्वमा सहमति जुटाएको नेकपाका नेताहरु पोलिटव्यूरो गठनका विषयाम मोटामोटी समहति