सुन्दै अचम्म लाग्ने विश्वका अनौठा र रोचक यौन नियम



हाम्रो इकोनोमि

 

 यौन वा यौन जीवन यस्तो बिषय हो, जसका बारेमा खुलेर कुरा गर्न जो कोहि पनि हिच्चिाउँछ । अझ पूर्वीय सम्यताका देश र समाजमा यौनका बिषयमा खुल्ला बहस अलिक वर्जित नै छ । हाम्रोजस्तो देशमा मात्र होइन, पश्चिमा देशहरुमा पनि ठाउँअनुसार यौनका बिषयमा अनौठा र कडा कानुन छन् । विश्वका केही देशहरुका यौनसम्बन्धी रोचक, अनौठा तथा कडा नियम–कानुन छन्, जसलाई विश्वास गर्न गाह्रो हुन्छ ।

अमेरिकाको पश्चिम प्रशान्त सागरस्थित गुआममा पुरुषहरुको जागिर पुरै राज्यमा घुमेर कुमारी युवतीहरुको कुमारीत्व भंग गर्नु हो । यसका लागि उनीहरुलाई कानुनी रुपमै छुट छ । बेलायतको लन्डनमा भने पार्किङ क्षेत्रमा मोटरसाइकलमा यौन सम्बन्ध राख्नु वर्जित छ ।

त्यस्तै, इन्डोनेसियामा सार्वजनिक स्थानमा हस्तमैथुन गरेको पाइएमा टाउको छिनाएर मृत्युदण्ड दिने कानुन छ ।
बहराइनमा पुरुष चिकित्सकहरुका लागि मेडिकल जाँचका समयमा महिलाको यौनांग हेरेर उपचार गर्न पाउँछन् तर सिधा आँखाले हेर्न भने नपाइने कानुन छ ।

पुरुष चिकित्सकले ऐनाको प्रयोग गरेर महिलाको यौनांग हर्न पाउँछन् । त्यस्तै लेबनानमा यदि कोही पुरुषले भाले जनावरसँग सहवास गरेको थाहा भएमा उसलाई मृत्युदण्ड दिनेसम्मको सजाय छ । तर, यदि पोथी रहेछ भने सजाय हुदैँन ।

अमेरिकाको वासिंटनमा जनावरसँग मानिसले सहवास गर्न कानुनी मान्यता प्राप्त छ । तर, यसका लागि जनावरको वजन कम्तिमा ४० पाउण्ड हुनुपर्छ । बोलिभियाको सान्टाक्रुजमा कुनैपनि पुरुषले एकै पटकमा आमा र छोरीसँग यौन सम्पर्क गर्नु कानुनी रुपमा अपराध मानिन्छ । तर, छुट्टा–छुट्टै ठाउँमा फरक–फरक समयमा आमा–छोरी दुवैसँग यौनसम्पर्क गर्न भने मान्य छ ।

मोन्टानाको बोजम्यानमा सुर्यास्तपछि घरमा सबै प्रकारका यौन क्रियाकलाप गर्न प्रतिबन्ध छ । यस्तै, अमेरिकाको नेभादामा पत्नीबाहेक अरु कुनै महिलासँग बिना कण्डम यौन सम्पर्क गर्न कानुनी अपराध हो । अमेरिकाकै एरिजोनामा मुखमैथुन गैरकानुनी छ । कतिपय मध्यपूर्वका देशहरुमा स्लामिक कानुन अनुसार भेडासँग यौन क्रियाकलाप गर्ने मानिसलाई सजाय स्वारुप त्यही भेडाको मासु खानु पर्छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...