रिना मृत्यु प्रकरणको सनसनीपूर्ण खुलसा
पथरीकी रिना बस्नेत प्रकरणमा पक्राउ परेको रिनाको ब्वाईफेण्ड कमल नेपालको श्रीमतीको पोलिग्राफी टेष्ट गरिएको छ । पक्राउ परेका रिनाको ब्वाईफेण्ड भनिएका कमल नेपालले प्रहरी समक्ष सनसनीपूर्ण खुलसा गरेका छन । पथरीकी रिना बस्नेतको शंकास्पद र रहस्यमय मृत्यु भएको