अनुस्का श्रेष्ठ ‘मिस नेपाल २०१९’



हाम्रो इकोनोमि

 

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’ को उपाधि अनुस्का श्रेष्ठले जितेकी छन् ।

बिहीबार राती कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा उनले मिस नेपाल २०१९ को ताज पहिरिएकी हुन् ।

उनलाई मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडाले ताज पहिराएकी हुन् ।

मिस नेपाल युनिभर्सको ताज भने प्रदिप्ता अधिकारीले जितिन ।

त्यस्तै मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर नेशनलको उपाधि जितेकी छन् ।

कसले कुन विधामा उपाधि जिते :

मिस नेपाल वर्ल्ड–अनुष्का श्रेष्ठ
मिस नेपाल यूनिभर्स– प्रदिप्ता अधिकारी
मिस नेपाल अर्थ– रिया बस्नेत
मिस नेपाल इन्टरनेशनल– मिरा कक्षपति
मिस नेपाल सुपर नेशनल- राेज लामा
मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी
पपुलर च्वाइस– रिया बस्नेत
मिस फ्यासिनो– अनुश्का श्रेष्ठा
मिस कन्फिडेन्स– निशा पाठक
व्यूटी विध प्रपोज– निकिता कर्माचार्य

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...