खेलौना निलेर टिभी नायकका दुई वर्षे छोरीको मृत्यु



हाम्रो इकोनोमि

 

नायक प्रतिश बोराकी दुई वर्षीया छोरीको खेलाैना निलेर  मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार बुधबार राती प्रतिशकी छोरी राजकोट, गुजरातस्थित आफ्नो घरमा खेलौनासँग खेल्दा खेल्दै उनले खेलौनाको टुक्रा मुखमा हालिन् र उनको घाँटीमा गएर अड्कियो ।

सास फेर्न नसकेपछि उनको मृत्यु भयो । बिहिबार प्रतिश कार्यक्रमको सुटिङकाे तयारीमा थिए तर छोरीको मृत्युको खबर पाएपछि उनी सुटिङ रद्द गरेर राजकोट गए ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...