समाचार

नेपालमा मानिसमै बर्डफ्लु भेटियो, काभ्रेका युवकको मृत्यु

  नेपालमा ‘बर्ड फ्लू’ (एच फाइब एन वान) बाट एक जनाको मृत्यु भएको छ । नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएकाको नाम खुलाइएको छैन् ।   बिहीबार