समाचार

यौन शोषणको शिकार हुनपुगेका यी बलिउड अभिनेत्रीहरू

  बलिउड जति आकर्षणको केन्द्र बनेको छ, त्यो भित्र त्यति नै पीडाहरु पनि गुम्सिएका छन् । बलिउडका बिषयमा कयौँपटक यस्ता कुराहरु बाहिर आएका छन् जसलाई विश्वास गर्न जो कोहीलाई पनि कठिन हुने गर्दछ ।   आज चलचित्र क्षेत्रको त्यस्तो घृणित