समाचार

तरकारीको भाउ २१७ प्रतिशत महँगो

  पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाउ २१७ प्रतिशतसम्म महँगो भएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो । आजको गोरखापत्र दैनिकमा खबर छ,उपत्यकावासीको मागअनुसार