समाचार

आज मौसम अध्यारो-कालो, डरलाग्दो बन्नुको कारण मौसम पूर्वानुमान यसो भन्छ !

  मौसम पूर्वानुमान विभागले आगामी तीन दिन (२०७६/०१/१३ देखि २०७६/०१/१५) सम्मको मौसमका बारे आज बिहानै एक सूचना जारी गरेर जानकारी गराएको छ । विहान ६ः०० बजे जारी सूचना अनुसार आज दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा तथा मध्य र पश्चिमका पहाडी