समाचार

दरबार हत्याकाण्डबारे प्रत्यक्षदर्शीले खोले यस्तो रहस्य, को को जाने भए जेल

  १८ वर्षअगाडि भएको दरबार हत्याकाण्ड अझैसम्म धेरै नेपालीहरुको मानसपटलमा ताजै छ । तत्कालीन राजपरिवार नै नामेट पारेको नरसंहार कोबाट भएको थियो भन्ने चित्तबुझ्दो निक्र्यौल अझै हुन सकेको छैन ।   सरकारद्वारा गठित छानविन समिति, दरवार निकटस्थ तथा प्रत्यक्षदर्शीले तत्कालिन