समाचार

चटपटे बेचेर पढ्दै, भाईलाई पढाउँदै अनी बिरामी बुवाको रेखदेख गर्दै दिपक ! सम्मान स्वरूप शेयर गरौ !

  १५ बर्षीय दिपक । दैनिक उपल्लो तम्घासदेखि खानीगाँउ चौडाहासम्म चोक–चोकमा भेटिन्छन् । चटपट मात्रै हैन, बोली पनि मिठ्ठो छ । त्यसैले परैदेखे पनि सबैले चटपट बोए भनेर बोलाउँछन् । उनी चटपट बेचेरै आफु पालिएका छन् । भाईको पालन पोषण