कम्युनिष्ट नेता यस्तरी कुहिँदा
‘भाउजूको काम अस्थायी रुपमा चलाइदेऊ न यार †’ यसो भन्नेलाई केटीले ‘नाइँ’, ‘हुन्न’ भन्दाभन्दै ‘मलाई तिमीसँग …. मन छ, बाँकी जान्दिन…’ भन्दै जिद्धी गर्ने नेकपाका एकजना ‘राम्रै’ कार्यकर्ता, प्रदेश उपसभामुखकै पिएको म्यासेञ्जर कन्भरसेसन जनआस्थाले फेला पारेको छ । यस्तो