फेसबुक, म्यासेन्जर वा वालमा तपाईंको नाम जोडिएर कुनै भिडियो लिङ्क र पोष्ट देख्नुभयो ? यस्तो भिडियोरूपी भाइरस केही दिन यता फेसबुकमा फैलिरहेको छ । फेसबुकमा यस्ता लिङ्क देख्नुभएमा ख्याल गर्नु है, यस्ता लिङ्क असुरक्षित हुन सक्छन् । सामाजिक सञ्जालमा
बोल माया अनि गलबन्दी बाट हित भएका कलाकार प्रकास सपुत र अन्जली अधिकारीको योगल जोडी निकै फलदायक बन्न पुगेको