मेघ गर्जनसहित वर्षा हुने भन्दै मौसमविद्ले जारी गरे यस्तो डरलाग्दो सुचना
आज देशका मध्य तथा तराई क्षेत्रका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आइतबार दिउँसो देशका मध्य तथा तराईका केही भू–भागमा मेघगर्जन गराउने बादलको प्रणालीको विकास भैरहेको छ । यो