प्रकाश सपुत र अन्जली अधिकारिको भाईरल टिकटक



हाम्रो इकोनोमि

 

बोल माया अनि गलबन्दी बाट हित भएका कलाकार प्रकास सपुत र अन्जली अधिकारीको योगल जोडी निकै फलदायक बन्न पुगेको छ । यो जोडीको सहकार्य एक अर्कालाई निकै फलिफाप भएको छ ।चर्चित गाएक प्रकाश सपूत र मोडेल अन्जली अधिकारीको अहिले चर्चा जताततै छ। यो जोडिको अभिनयमा पहिले बोल माया बोलको गित बजारमा आएको थियो। त्यो गितले सबै नेपालिको मन मुटु छुन सफल भयको थियो ।बैदेशिक रोजगारिमा गएर बाकसमा फर्कन पर्ने नेपालिको तितो यथार्थ मा बनेको उक्त गितले सबै नेपालिलाई रुवाएको थियो ।

 

त्यसको लगतै गाएक प्रकाश सपूत र अन्जली अधिकारीको अभिनयको पनि सबैले तारिफ गरेका थिए। त्यस गितमा स्वर शान्ती श्रीले दिएकी थिईन।त्यस्तै हालै बजारमा आएको यहि जोडिको अर्को गित हो गल्बन्धी ।जसलाई बोल माया पछिको भाग पनि भन्न सकिन्छ। यो गितले पनि छोटै समयमा ठुलो सफलता हात पारेको छ। अहिले सम्म यो गितलाई लगभग २ करोड पटक हेरिएको छ। गितमा भएको मौलिक शब्द र प्रश्तुतीको सबैले मन पराएका छन।

 

गाउँ घरको कथा बस्तुमा आधारित , रोधी बस्ने देखि विभिन्न मौलिक शव्दले मसाला थपेको छ।त्यस्तै केही पहिले बिवादमा पनि आएको गल्बन्धी बोलको गित अहिले भने त्यो बिवाद साम्य भएको छ। तर पनि केही भिडियो हरुमा प्रकाशको पहिले देखिको गित कसै न कसै संग मिल्न गएको भनेर भनिएको छ। संधै ब्यस्त रहने यो जोडि लोकपृय एप टिकटकमा पनि चर्चित छन। प्रकाश सपूत र अन्जली अधिकारीले टिकटकमा गरेको अभिनयको केही झलकहरु हेर्नुहोस भिडियोमा।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...