समाचार

संखुवासभा गोली हानाहानमा विप्लवका दुई कार्यकर्ता बेपत्ता

    नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संखुवासभाको तिलिचुङ गाउँपालिका प्रहरीसँग भएको दोहोरो गोली हानाहान घटनामा आफ्ना दुई जना कार्यकर्ता बेपत्ता भएको दाबी गरेको छ । तिलिचुङ वडा नम्बर १ मा असार १६ गते विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान