अन्जली अधिकारि को तिज गित ‘सारी फरर’ सार्बजानिक ( हेर्नुहोस धमाकेधार डान्स भिडियो सहित )



हाम्रो इकोनोमि

 

अन्जली अधिकारि को तिज गित ‘सारी फरर’ सार्बजानिक (भिडियो सहित ) गलबन्दी को अभिनय मा एकदमै चर्चा को सिखर मा पुग्न सफल अन्जली अधिकारि ले नया तिज को गित मा अभिनय गरेकी छिन ! गलबन्दी बाट एकदमै भाइरल भएकी अन्जली ले धेरै गित हरुमा अभिनय गरेकी छिन र उनले अभिनय गरेको तिज को गित ‘सारी फरर” युटुब मा सार्बजानिक भएको छ !

सुर्य खडा र निलम क्षेत्रि र सिता श्रेष्ठ को आवाज मा रहेको तिज गित मा शब्द तथा संगीत गाएक सुर्य खड्का कै रहेको छ भने संगीत संयोजन को काम बिस्वास नेपालि ले गरेका छन् !

भिडियो मा अन्जली अधिकारि र निकेश शर्मा को अभिनय रहेको छ ! भिडियो निर्देशन तथा कोडीयोग्राफी भने शंकर बिसी  ले गरेका छन् !

हेर्नुहोस उक्त भिडियो !

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...