बुवाले अर्कै लिएर हिँडे, आमाले गिट्टी कुटेर हुर्काएकी १६ वर्षीय सम्झनाको चकित पार्ने कला



हाम्रो इकोनोमि

 

बाजुराकी १६ वर्षीय सम्झना आफु गायक बन्ने भन्दै ठुलो सपना बोकी राजधानी छिरेकी छिन् । बुवाले अर्कै श्रीमती लिएर हिडेपछी आमाले निकै नै दुख र मिहेनेत गरी गिट्टी कुटेर हुर्काएकी रहेछिन् समझनालाइ । नेपालमा पछिल्लो समय नेपाली समाजमा यस्ता कहाली लाग्दा घटनाहरू निकै घट्दै गएका छन् । अरू त त्यस्तै हो शिक्षक जस्तो पेसा समाल्दै आएका व्यक्तिहरू बाट पनि महिला माथि अपहेलना हुने गर्छ भन्ने उदाहरण सम्झना श्री को त्यस परिवारलाई हेरेर बुझ्न सकिन्छ । सम्झना श्री को सुरिलो स्वर निकै नै मिठो छ । सबैलाई चकित पार्छ उनको स्वरले ।

 

१६ बर्षको कलिलो उमेरमा नै सम्झना श्री आफु कलाकार बन्ने ठुलो सपना बोकेर राजधानी सम्म आएकी छिन।मा बस्ने सपना देखेकी बाजुराकी सम्झनाको बुबाले आमालाई डिभोर्स दिएका रहेछन। आमाले उनलाई गिट्टी कुटेर पालेकी रहिछिन।हामीले यो सुमधुरआमालाई सानो आफ्नै झुपडी बनाएर राख्ने र आफु पनि त्यहि झुपडी आवाज भएकी नानि संग कुरा गरेको छौ हेरौ यो बिशेष भिडियो!

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...