समाचार

विप्लवलाई बम्बई पुर्‍याएको होइन, काठमाडौं ल्याएको हुँ : प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मञ्चहरुबाट नेत्रविक्रम चन्द विप्लव मूलधारमा आउने दाबी गर्दै आएका छन् । मंगलबार भरतपुर महानगरको नगरसभालाई सम्बोधन गर्दा पनि उनले ढिलो चाँडो विप्लव मूलधारमा आउने दाबी गरे त्यसक्रममा उनले