शनिबार अपराह्न करिब सवाँ ४ बजेतिर काठमाडौँ उपत्यकाको भक्तपुर सल्लाघारी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भयो । फेसबुक वालभरी ठूलै हल्लीखल्ली मच्चाउने स्टाटसहरुको बाडी नै आयो । भूकम्पको समाचारले फेसबुक लगायत सामाजिक सञ्जालको न्यूज
शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो ।