को हुन् यी मानिस जसले पशुपति क्षेत्र भित्र बागमती नदि बीच ध्यानमा छन (पुरा भिडियो)



हाम्रो इकोनोमि

 

 

काठमाडौँको पशुपतिनाथ नेपाल कै ठुलो धार्मिक गन्तव्य हो । यहाँ नेपाली मात्र नभएर विदेशी पर्यटकहरुको पनि ठुलै आवाज जावत हुन्छ ।

पछिल्लो समय पशुपति क्षेत्रमा देखिएको यो दृश्य हेरि रहँदा तपाईलाई पनि अनौठो लाग्न सक्छ । दृश्यमा साधकले गरिरहेको जल साधना आफैमा एउटा अन्र्तध्यानको यात्रा हो ।

बागमतिको पानीमाथि घण्टौं जल साधनामा लिन रहने यी बाबा भने सनातन बाबा हुन् ।

बाल्यकालमा महलको राजकिय जीवन व्यतित गरेका यी बाबाभित्र सुन्दा पनि मन कटक्क खाने गहिरो बज्रपातको हृदयविदारक व्यथा रहेछ ।

स्तब्ध बनाउने छुट्टै कथा रहेछ । सोही दिनको जल साधनाको अवधि सकेपछि उनै बाबासँग हामीले जिन्दगीका केही तिता मिठा क्षणहरुबारे खोताल्ने प्रयास गरेका छौ ।

उनि माथि परेको बज्रपातको तितो अनुभवलाई उनले अध्यात्मिक तरिकाले भुल्दै आएका छन । उहासंग गरिएको कुराकानी

हेर्नुहोस :

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...