समाचार

ताप्लेजुङबाट नै हराएका मन्त्री ताप्लेजुङ मै भेटिए

  ५ महिनादेखि रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मा नेकपाका युवा नेता योगेश भट्टराईले पाउने भएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा अपराह्न ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको नेकपा स्रोतले बतायो । नवनियुक्त मन्त्रीको शपथका