बनेपा बजारमा बम बि’स्फोट,हेर्नुस् तीन वटा एनसेल टावर जलाइयो
काभ्रेको बनेपा बजारमा भर्खरै बम वि’स्फोट भएको छ । अहिले मध्यराति बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बि’स्फोट भएको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । जिल्ला प्रहरी