समाचार

सुष्मिता सेनका भाइ बुहारीको हनिमुनबाट फर्किएलगत्तै खटपट ? लेखियो, ‘जब मौनता बोल्न थाल्यो तब बबाल भयो’

  बलिउडकी चर्चित नायिका सुष्मिता सेनका भाइ राजीव सेन र बुहारी चारु असोपाको एक महिनाअघि विवाह भएको थियो । दुबैको केही दिन अघिमात्रै हनिमुन समाप्त भएको थियो । तर यो छोटो समयमा यी दुईबीच खटपट सुरु भएको भारतीय संचारमाध्यमले जनाएका