नख्खु कारागारमा आज (शुत्रबार) कैदी–बन्दीबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार अपरान्ह १ बजेतिर कैदी–बन्दीबीच झडप हुँदा जेल जीवन बिताइरहेका पूर्णबहादुर राजीवको ज्यान गएको कारागार प्रशासनले जानकारी दिएको छ । ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका
काठमाडौंस्थित जय बागेश्वरीबाट मकवानपुर जिल्लाका दुई बालक अपहरण परेका छन् । मकवानपुरस्थित बकैया गाउँपालिका वडा नं. ४ का किरण