समाचार

कार्यक्रमस्थलबाटै लखेटिए मन्त्री पण्डित, अङ्गरक्षकले मुस्किलले जोगाए

  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित कार्यक्रमस्थलबाटै ‘लखेटिएका’ छन् । मन्त्री पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलबाट चर्को नाराबाजी लगाउँदै लखेटेका हुन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको समूहले मन्त्री