काठमाडौंको स्वयम्भूमा गोली हानाहान, एक जना घाइते



हाम्रो इकोनोमि

 

काठमाडौंको स्वयम्भूमा गोली चलेको छ । महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले गोली चलाएको बताइएको छ । प्रहरीको तर्फबाट दुई राउण्ड गोली चलेको छ ।

स्वयम्भूको विजेश्वरी हाउजिङ नजिकै गोली चलेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

गोली लागेर एक जना घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको थापाले जानकारी दिएका छन् । गोली लागेका व्यक्तिका बारेमा उनले अहिले केहि खुलाएका छैनन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...