समाचार

२४ जना सिडिओको सरुवा, को कहाँ पुगे

गृह मन्त्रालयले काठमाडौंसहित २४ जिल्लाका सिडओको सरुवा गरेको छ । काठमाडौंमा जनकराज दाहाल आएका छन् भने रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । ललितपुरका सिडिओ प्रेमराज जोशीको मकवानपुर सरुवा भएको छ । उनको ठाउँमा धादिङका भगिरथ पाण्डे आएका छन्