“चालीस सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिगे्रकोे मान्छे भनेर डाहा गर्थे । तर तरकारीबाट राम्रो आम्दानी भएको देखेपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेशा बनाएका छन
सत्तारुढ दल नेकपाले पार्टी सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो ४ वजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको प्रवक्ता