छोरीको हात हाल्न क्यानाडा उडीन् श्रीमती एलिजा , धमला बने निकै भावुक-हेर्नुहोस् (भिडियो सहित)



हाम्रो इकोनोमि

 

फिल्म ‘अनुरागकी’ नायिका तथा चर्चित पत्रकार ऋषि धममलाकी पत्नी एलिजा गौतम मंगलबार साँझ क्यानडा उडेकी छिन् । छोरी एरिका धमला गौतमको हात राख्न एलिजा दुई वर्षको लागि त्यसतर्फ लागेकी हुन् ।

एरिकाको जन्मजात नै बायाँ हात छैन । सोही हात राख्न एलिजा लामो समयको लागि क्यानडा गएकी हुन् । छोरी एरिका र श्रीमती एलिजाको बिदाइमा पति ऋषि धमला र उनकी आमा एयरपोर्टमा पुगेका थिए । भने धमला निकै भावुक बनेका थिए ।

ऋषिले भावुक हुँदै म सानैमा आमा बुवा गुमाएको मान्छे निकै सङ्घर्ष गएर यहाँ आइपुगेको मान्छे हु, यसरि परिवारलाइ केहि समयको लागि बाहिर पठाउँदा निकै गार्हो भएको कुरा मिडियामा बताएका छन् ।

उड्नु भन्दा अघि विमानस्थलमा पत्रकारसंग कुरा गर्दै आफ्नो छोरीकै जस्तो पिडा भएर बसेका नेपालमा धेरै बालबालिका छन म तिनीहरुको लागि एउटा संस्था खोलेर उपचार गर्ने छु भन्दै प्रतिकृया दिएकी थिइन

प्रतिक्रिया दिनुहोस
काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...