समाचार

भारतीय प्रधानसेनापति नेपाल आउँदै

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् । उच्च सरकारी स्रोतका अनुसार उनी अगस्ट १६ मा नेपाल आउने तयारी छ । उनी २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको रुपमा पद सम्हालेका थिए । भारतीय